उत्तर कोरियाले आइतबार अमेरिकी युद्धपोतलाई एकै प्रहारमा डुबाएर आफ्नो सैन्यशक्ति प्रदर्शन गर्न तयार रहेको बताएको छ । समाचार संस्था रोयटर्सका अनुसार प्रशान्त महासागरको पश्चिमतर्फ अमेरिकी युद्धपोतसँग मिलेर दुई जापानी नेभि पानी जहाजले अभ्यास गरेका बेला उत्तर कोरियाको यो चेतावनी आएको हो । भिडियो हेर्नुसः
This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
0 comments:
Post a Comment